
काठमाडौं । आजै बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी

काठमाडौं । व्यवसायी दीपक भट्टको पासपोर्ट (राहदानी) रोक्का गरिएको छ । अध्यागमन विभागका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार भट्ट विदेश आवत–जावतमा रोक लगाउने निर्णय गरिएको हो । ती अधिकारीका अनुसार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जेन–जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । बिहान ११ बजे सादा पोसाकका प्रहरीले ‘पार्टीका मान्छे हौँ, काम छ भन्दै’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै गर्न पाउने व्यवस्था गरेको छ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारले नेपाल सरकारबाट स्वीकृत

काठमाडौं । नेकपा एमालेको मंगलबार बसेको पदाधिकारी बैठकले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकेको छ । संसदीय दलको नेतालगायतको जिम्मेवारी तोकिनसकेको अहिलेको

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा भएको छलफलमा सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित १६ मध्ये १३ जना सांसद

काठमाडौं । सरकारले संविधान संशोधनको लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको छ । कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि पनि सहभागी हुनेछन् । मन्त्रिपरिषद्को

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि थुनामुक्त गर्न अस्वीकार गरेको छ । ओलीकी पत्नी राधिका शाक्यले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको हो

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरे पनि रिहा गर्न अस्वीकार

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको