Bagmati Samachar Logo

सभामुख डीपी अर्यालले गरे पद बहाली

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
शुक्रबार उनले उम्मेदवारी दर्ता गरेका थिए ।