एमाले महासचिव पोखरेलको चेतावनी– ओली पक्राउको प्रतिशोध महँगो हुन्छ
काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि एमाले महासचिव शंकर पोखरेलले चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले अविलम्ब ओलीलाई रिहाइ नगरे प्रतिशोधको मूल्य धेरै महंगो पर्ने चेतावनी दिएका हुन् ।
‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ । जिम्मेवार बन, अविलम्ब रिहा गर’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्: