Bagmati Samachar Logo

वालेन्द्र सरकारको पहिलो निर्णय कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

वालेन्द्र शाह मन्त्रिपरिषद्को पहिलो बैठकले २३ र २४ भदौको जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको हो ।