बालेन नेतृत्व सरकारमा यी मन्त्रीको नाम टुङ्गियो, गृहमा सुधन गुरुङ
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङ बन्ने भएका छन् । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले हुने भएका छन् ।
रास्वपा सभापति रवि लामिछोनेको निवास बूढानीलकण्ठमा भएको नेताहरूबीचको छलफलमा वाग्ले अर्थमन्त्री र परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त गर्ने निर्णय भएको हो । त्यस्तै, खडकराज पौडेल (गणेश)को नाम पर्यटन मन्त्रालयमा टुङ्ग्याइएको छ ।
अन्य मन्त्री बन्नेमा सुनिल लम्साल, सोविता गौतम, सस्मित पोखरेललगायतको नाम रहेको छ । उनीहरूको नाम भने अहिलेसम्म राष्ट्रपति कार्लयमा पुर्याइएको छैन । प्रधानमन्त्रीको शपथसँगै शाहले मन्त्रीहरूको नाम दिने बुझिएको छ ।
१. बालेन शाह — प्रधानमन्त्री
२ं स्वर्णिम वाग्ले — अर्थमन्त्री
३.शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
६.गणेश पौडेल — पर्यटन मन्त्री
७.अमरेश सिंह — उद्योग मन्त्री
८. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल – शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. महिला बालबालिका– सीता वादी
१३.सोबिता गौतम– कानुन मन्त्री
१४.ऊर्जा मन्त्री– विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना –सञ्चार मन्त्री
प्रतिक्रिया दिनुहोस्: