पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगिदैका तस्विरहरु
पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगिदैका तस्विरहरु: धादिगंको गल्छी
राजमार्गका मुख्य बजारमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ ।
रवि लामिछानेको गिरफ्तारीपछि मुग्लिनमा भेला भई पोखरा हिंडेका भरतपुर र आसपासका व्यक्ति सवार गाडीलाई प्रहरीले जुगेडीमै रोकेको छ। यि तस्विर भने गल्छी क्षेत्रका हुन् ।



प्रतिक्रिया दिनुहोस्: