Bagmati Samachar Logo

सत्ता गठबन्धनले चुनावी तालमेलका लागि कार्यदल बनायाे

सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत बनेको बताईएकाे छ ।  जसमा
नेपाली कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, ज्ञानेन्द्र बहादुर कार्की, गगन थापा , नेकपा (माओवादी केन्द्र) वर्षमान पुन, जनार्दन शर्मा
नेकपा (एकिकृत समाजवादी) वेदुराम भुषाल, प्रमेश हमाल
जसपाबाट राम सहायप्रसाद यादव, रक़म चेम्जोङ
राजमोबाट हिमलाल पुरी, आनन्द शर्मा रहेका छन् ।