मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढ्यो

काठमाडौं । सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढाएको छ । आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर बढाएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
उनले मदिरा,बियर सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको उल्लेख गरे । उनले भन्सार महसुलका केही दरमा समायोजन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्: