Swornakshar Logo

चिनिया र भारतीय सेनाले सीमानामा सँगै गरे योगाभ्यास

एजेन्सी ,६ असार । काठमाडौं । विश्व योग दिवसका अवसरमा विश्वभरी विभिन्न ठाउँमा योगाभ्यास गरियो । विगत ३ वर्षदेखि संयुक्त राष्ट्र संघले जुन २१ गते विश्व योग दिवस मनाउने घोषणा गरेयता विश्वभरी योग दिवसका दिन योगाभ्यास गर्ने प्रचलन चलेको छ । यस अवसरमा नेपालमा पनि योग दिवस मनाइएको छ ।

यसै क्रममा सीमानामा एक अर्काविरूद्ध लड्न तम्तयार हुने चिनिया र भारतीय सेनाले संयुक्त योग अभ्यास गरेका छन् ।