Bagmati Samachar Logo
जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्छु : मुख्यमन्त्री बानियाँ

हेटोँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन् । प्रदेशसभाको आजको बैठकको विशेष समयमा उनले जनतालाई अनुभूति हुने गरी जनमुखी, सेवामुखी,

रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले दिएको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले उक्त रिट

मुख्यमन्त्री बानियाँले लामा पक्षका दुई मन्त्री बनाउने सहमति गरेपछि विश्वासको मत दिन तयार

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुरसिंह लामा पक्षले विश्वासको मत दिने भएको छ। केहीबेरअघि बसेको संसदीय दलको बैठकमा विश्वासको मत दिनेबारे सहमति जुटेको हो। लामाले आफ्ना पक्षका

राज्य व्यवस्था समितिकाे सभापतिबाट रामहरिले दिए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि प्रतिनिधि सभाको

बागमतीका मुख्यमन्त्री बानियाँ र लामापक्षबीच सहमति नहुँदा विश्वासको मत अन्यौलमा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने तय भएको थियो। उनले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ४ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मंगलबार विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका

विद्याबारे ओलीको कटाक्ष : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन एमालेले नबनाएको बताएका छन् । सोमबार मदन आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षको सपथग्रहरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त

नारायणकाजी श्रेष्ठ र उपेन्द यादव बीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ। पूर्व उपप्रधानमन्त्रीद्वयको उक्त भेटमा वर्तमान

बागमती कांग्रेसमा विवाद : लामा समूहले फ्लोर क्रसको चेतावनी पछि मुख्यमन्त्री बानीयाँ तनावमा

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सल्टनुको सट्टा झन झन बढी रहेको छ । कांग्रेसका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले सम्झौता अनुसार काम नगरे साथ

रास्वपाले रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार हुन आवेदन दिएकाहरूसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ मा आउदो कार्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार हुन आकांक्षा राखेर निवेदन दिएका ९ जनासँग सामूहिक रुपमा छलफल गर्न लागेको छ।