Bagmati Samachar Logo
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् । ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा

नेकपा एस ः वामदेवलाई तेस्रो वरीयता, १३ जना केन्द्रीय कमिटीमा चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई तेस्रो वरीयतामा राखेको छ । नेकपा एसले गौतमलाई सम्मानित नेताको तेस्रो वरियतासहित सचिवालय सदस्य बनाएको छ। पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको

प्रधानमन्त्रीले हावा गफ दिँदै जे बोले पनि हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले हावादारी गफ दिएको टिप्पणी गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको हावादारी गफले देश बर्बाद

प्रधानमन्त्रीलाई वर्षामानको प्रश्न : काण्डै काण्डमा मुछिएका मन्त्रीहरूको अनुहारतिर हेर्ने गर्नुभएको छ कि छैन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको दाबी गरेका छन् । पुनले प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसामा विदेश

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता ,यस्तो छ सहमति पत्रमा (पूर्णपाठ)

काठमाडौं । अशोक राई नेतृत्व जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकता हुने भएको छ । कार्यगत एकता घोषणा गरेसँगै एउटा पार्टीले अर्को पार्टीमाथि आरोप प्रत्यारोप

एमाले नेताहरुले भने– विद्या भण्डारीलाई पार्टीमा अटाउनुपर्छ, लडाइ गरेर कहिँ पुगिँदैन

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशमा प्रस्तावित विधानका माथि सुझाव मागेको छ । बागमतीका १ सय १९ पालिका इञ्चार्जसँग विधानमाथि छलफल गरेको छ । छलफलमा सहभागीहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे एमाले

रामहरिले सभामुखलाई बुझाए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका उनले आज (बुधबार) सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका

रास्वपाको केन्द्रीय समिति अद्यावधिक, दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीहरूको हेरफेरलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको रास्वपाको केन्द्रीय समिति अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको

यो गठबन्धन २०८४ सम्म जान्छ, जान्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कांग्रेसको गठबन्धन ०८४ सालको निर्वाचनसम्म सँगै जाने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । बैठकमा उनले अस्थिरताको

भिजिट भिसामा गएर फर्किएकाले भिजिट भिसाबारे प्रश्न गर्दैछन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई व्यङ्ग्य गर्दै भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गएभन्दै प्रश्न गरिरहेको बताए । प्रधानमन्त्री ओलीले