Bagmati Samachar Logo
एमालेले भोट हालेर सभामुख जिताएका कोशीमा सभामुख विष्टलाई गणतन्त्रविरोधीको आरोप

काठमाडौं । सत्तारुढ दल कांग्रेस–एमालेले कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टलाई हटाउने तयारीमा लागेका छन् । दुई दलका शीर्ष नेता सम्मिलित संयन्त्रको निर्णयका आधारमा यस्ता महत्वपूर्ण विषयका बारेमा छलफल हुन्छ

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो : भीम रावल

काठमाडौं । भीम रावलले नेपाली भूमिमाथि चीन र भारतले व्यापार गर्ने गरि गरेको सहमतिप्रति आपत्ति जनाएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्र नेपालको अभिन्न अङ्ग भएको उल्लेख गर्दै रावलले

विश्वप्रकाशको सुझाव प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाऔं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन सुझाव दिएका छन् । हालसालै पुनः लिपुकेकको विषय उठेको सन्दर्भमा शर्माले

संख्या छ भन्दैमा जे पनि गर्न पाइँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संख्या छ भन्दैमा जे पनि गर्न नपाइने बताएका छन् । बुधवार काठमाडौंमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्

रञ्जिता बनिन संसदीय दलको नेता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । गंगारामलाई हटाएर उनले आफैँले दलको नेताको जिम्मेवारी राखेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएकी छन्

प्रतिनिधिसभामा एमाले र राप्रपाका सांसदबिच भनाभन

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका सांसद सूर्य थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोसन कार्कीबिच भनाभन भएको छ । बुधबारको संसद बैठकमा आकस्मिक समयमा सभामुख देवराज

संसद् बैठक बस्नु अगाडि रास्वपाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । मंगलबार एमाले र कांग्रेस मिलेर उपसभामुख इन्दीरा रानामगरलाई

कांग्रेसका शेखर पक्षले हस्ताक्षर नगरेपछि असफल भयो उपसभामुख हटाउने गठबन्धनको प्रयास

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ कांग्रेस–एमालेको प्रयास कांग्रेसको शेखर कोइराला समूहको असहयोगका कारण असफल भएको खुलेको छ । कांग्रेस एमालेले आज बिहान संसदीय दलको आकस्मिक बैठक डाकेर सांसदहरूलाई

एमाले कांग्रेसले हटाउने तयारी गरिरहदा उपसभामुख इन्दीरा राना अमेरिकामा

काठमाडौं । उपसभामुख इन्दिरा राना अहीेले अमेरिका भ्रमणमा छिन् । व्यक्तिगत कामका लागि साउन ३० गते अमेरिका गएकी छन् । उनी भदौ १३ गते स्वदेश फर्कने छिन् । नेपालमा उपसभामुख

एमाले कांग्रेस इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीमा

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित रानालाई महाअभियोग लगाएर पदबाट हटाउने तयारी सत्तारुढ दलहरूले गरेका छन् । एमालेले उपसभामुख रानालाई हटाउनको