Bagmati Samachar Logo
कुलमानको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउन निर्देशन

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउन निर्देशन दिने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै घिसिङले विभिन्न व्यावसायिक घरनाले लामो समयदेखि तिर्न बाँकी

गृहमन्त्रीका निर्णय : शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछिको तीन वटा निर्णय गरेका छन् । जसमा प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानस्वरुप

कुलमानसँग जेन जी आन्दोलनमा ज्यान गुमाएका परिवारको गुनासो, कहिलेसम्म भोलि भन्दै टार्ने हो ?

काठमाडौँ । सोमबार राष्ट्रपतिबाट शपथ लिए लगत्तै मन्त्री कुलमान घिसिङ शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । उनले त्यहाँ जेन जी आन्दोलनका मृतक परिवारलाई भेटेका छन् । ले गुनासो पोखेका छन्

मन्त्रीहरूको शपथमा राष्ट्रियसभा अध्यक्ष उपस्ति हुँदा, सभामुख र उपसभामुख अनुपस्थित

काठमाडौं । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार तीन मन्त्रीहरूको शपथ हुँदा राष्ट्रियसभाका अध्यक्ष उपस्थित हुँदा, प्रतिनिधि सभाका सभामुख र उपसभामुख अनुपस्थित भएका छन् । निर्वाचन घोषणा भइसकेकाले निर्वाचनको मनोनयन गरेको दिनसम्म

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा सोमबार मध्याह्न राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीमा रामेश्वर खनालले अर्थ , कुलमान घिुसिङ ऊर्जा

सुशीला क्याबिनेटमा कुलमान र रामेश्वरकाे मन्त्रीमा नाम फाइनल

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुंगो लागेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्रीमा कुलमान घिसिङ र

माओवादीले भन्यो– जेन–जी आन्दोलनमा हाम्रो संलग्नता छैन, कार्यकर्ता संलग्न भए कारबाही गरियोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन–जी आन्दोलनमा आफ्नो पार्टीको संलग्नता नरहेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा माओवादी केन्द्र नै सहभागी रहेको आरोप

कांग्रेस, एमाले र माओवादीसहित आठ दलले भने – संसद विघटन मान्दैनौँ

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेपछि संसदका आठवटै दलका नेताले संयुक्त विरोध गरेका छन् । संविधानको धारा ७६ उपधारा (७) र सवोच्चकै फैसलाको

संसद विघटन गर्ने निर्णयमा माओवादी केन्द्रको गम्भीर असहमति

काठमाडौं । संसद विघटन गर्ने निर्णयप्रति माओवादी केन्द्रले गम्भीर असहमति प्रकट गरेको छ । शुक्रबार बसेको माओवादी पदाधिकारीको भर्चुअल बैठकले संवस विघटन गर्ने निर्णयमा गम्भीर असहमति प्रकट गर्ने निर्णय गरेको

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, सभामुख र राष्ट्रियसभा अध्यक्ष गएनन्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई