Bagmati Samachar Logo
नेकपा एमाले नेतृत्वको सरकार र जसपाबीच छलफल निष्कर्स बिहिन

काठमाडौं । नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टीबीच को छलफल निष्कर्स बिहिन भएको छ । सरकारले मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा भइरहेको कामको बारेमा बताएको थियो ।

नेपाल पक्षले भन्यो– संसद् विघटन गरेर ओलीले कम्युनिस्ट आन्दोलन सिध्याउन खोजे

काठमाडौं । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गत ५ पुसलाई कालो दिनको रुपमा परिभाषित गरेको छ । आज आफ्नो पक्षका पार्टी सदस्यलाई यस्तो निष्कर्ष सहितको सर्कुलर

खनाल–नेपालकाे दस्तावेज : ओली ‘भ्रष्टचारीका संरक्षक’

काठमाडौ  । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई संरक्षणले गरेको आरोप लगाएका छन् । आज उनीहरूले जारी राजनीतिक प्रतिवेदनमा ओलीले भ्रष्टाचारप्रति शून्य

एमालेले गर्यो संसदी समितिमा नाम हेरफेर, ७० करोड घुसकाण्डका आरोपित बाँस्कोटा लेखा समितिमा

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केपी ओली पक्षले संसदीय समितिमा हेरफेर गरेको छ । पार्टी भित्र विवाद बढेसंगै एमालेको ओली पक्षले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षसंग

सांसद पद गुमाएका चार मन्त्रीले पुर्ननियुक्तिको शपथ लिँदै

काठमाडौं । माओवादी केन्द्रबाट सांसद पदबाट निकालीएका चार जना मन्त्रीले पुनः शपथ लिदैै छन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई

तीन दलको बैठकः प्रचण्ड पुगे बूढानीलकण्ठ

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सत्ता समीकरणका लागि तीन दलको बैठक बोलाएका थिए । बैठक कांग्रेस, माओवादी केन्द र जसपाको थियो । उक्त बैठकमा सहभागी हुन माओवादी केन्द्रका

एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसद पदमुक्त

काठमाडौं । माओवादी केन्द्रका चार जना सांसदलाई पद मुक्त गरेको छ । केहि समय पहिला चार जना सांसदले नेकपा एमालेमा प्रवेश गरेका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले

केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेः प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले साम्राज्यवादसंग एक्लै लडिरहेको उत्तर कोरिया हामी सबैकोलागि उदाहरण भएको बताएका छन् । बिहिबार राजधानीमा जुछे अध्ययन केन्द्र नेपालद्धारा

एमाले विवादः सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा समानान्तर कमिटी घोषणा ,जिल्ला नेतृत्व पनि तोकिए

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा पार्टीको समानान्तर कमिटी घोषणा गरेको छ । जसको संयोजकको जिम्मेवारी उपाध्यक्ष भिम रावललाई दिएको छ । सोमबार र मंगलबार दुई

काँग्रेसभित्र कुनै किसमको विवाद छैनः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एक ढिक्का रहेको बताएका छन् । नेताहरुले पार्टीमा विवाद र संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई इगीत गर्दे सभापति देउवाले