Bagmati Samachar Logo
कांग्रेसमा महाधिवेशन चटारोः ३ प्रदेशका नेतासँग छलफल गर्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार तीन प्रदेशका नेताहरुसंग छलफल गदै छन् । पार्टी सभापतिमा दोहरीनको लागि आज पनि आन्तरिक छलफल गर्दैछन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन

लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छुः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नै सहकर्मिलाई लोभीपापी र अवसरवादीको आरोप लगाएका छन् । उनले लोभिपापी र अवसरवादीलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् । राप्रपाभित्र

जडिबुटिमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने बिद्यार्थी पक्राउ (तस्विरहरु)

काठमाडौं । काठमाडौंको जडिबुटिमा नेविसंघ गुल्मी काठमाडौं सम्पर्क मञ्चले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहन लगाएतका बिषयमा सरकारको गरेको निर्णयको बिरोध गर्दै मञ्चले

माधव र बाबुरामबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। दुबै नेताबीच भेटवार्ता नेपाल निवास कोटेश्वरमा

गलत प्रवृति र इगो त्यागरे पार्टी एकता जोगाउः खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले व्यक्तिगत इगोका कारण पार्टीमा विवाद समाधान हुन नसकेको बताएका छन् । उपचारका लागि दिल्ली जानु अगाडि खनालले पार्टीको पछिल्लो अवस्थाले आफूलाई चिन्तित

आयोगले भन्यो– कारबाही विधानसम्मत देखिएन, ठाकुर र यादव नै अध्यक्ष रहेको कमिटी कायम

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका महन्त ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको कमिटी नै आधिकारीक भन्दै दुवै पक्षले गरेका कारबाहीलाई मान्यता दिएन । आज बसेको निर्वाचन आयोगको बैठकले

गण्डकीमा सरकार गठनकालागि गठबन्धनले गर्यो दाबी पेश

  काठमाडौं । गण्डकी प्रदेश सभामा सरकार गठनकालागि नेपाली कांग्रेस लगायतका गठबन्धनले आजै दाबी पेस गरेको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रमुखबाट आह्वान

काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकारको मुख्यमन्त्रीकालागि आधार सहित दाबी पेश गर्न आह्वान गरेकी छन् । उनले आज २४ घण्टाको समय दिएर मुख्यमन्त्री दाबीकालागि २९ गते दिउँसो ३

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, पाएन विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका थिए । तर उनले विश्वासको मत प्राप्त गर्न सकेनन् । मुख्यमन्त्री गुरुङको

राना थारु समुदायबाट पहिलो पटक क्याबिनेट मन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलो पटक राना थारु समुदायबाट क्याबिनेट मन्त्री बनेका छन् । आज बिस्तार गरेको मन्त्री परिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेका छन्। ७