Bagmati Samachar Logo
सरकारले अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र पठाइसक्यो : परराष्ट्रमन्त्री खडका

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी सहितको पत्र अमेरिकालाई पठाएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए ।

जनार्दनको दोष थिएन, खाएको विष पो लाग्छ नखाएको लाग्दैन : प्रचण्ड

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्माको दोष नभएको बताए । प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको

तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने दाबी गरे। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्काल समाजवादी केन्द्र

तत्कालीन प्रधानमन्त्री ओलीले ल्याएको नागरिकता अध्यादेश र प्रतिनिधि सभाबाट पारित विधेयक एउटै

काठमाडौं । संसदको राज्यव्यवस्था समितिबाट २०७७ असारमा पारित भएर प्रतिनिधिसभामा प्रतिवेदन पेस गरे पनि केपी ओली नेतृत्वको तत्कालीन सरकारले त्यसलाई सदनमा प्रवेश गराएन । बरु संसदीय समितिले २ वर्ष छलफल

प्रचण्डलाई घनश्याम भुसालले भने एमाले समेत अटाउने मोर्चा बनाउनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट हुदा नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले समेत अटाउने मोर्चा बनाउन आग्रह गरेका छन् । एमालमा भुसाल सहितका दोस्रो पुस्ताका

देउवा बोल्न जाँदै थिए, ‘एमसीसीको मतियार’ भन्दै नारा लाग्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा बोल्न जादा विरोध भएको छ । विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसी पास गरेको भन्दै सार्वजनिक कार्यक्रममै उनका विरुद्ध नारा लगाएको छ

बाबुराम भट्टराई समूहको पार्टीको नाम नेपाल समाजवादी

काठमाडौं । केहि दिन पहिला जसपाबाट विभाजित भएको डा. बाबुराम भट्टराई समूहले नयाँ पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको

नागरिकता विधेयकले देश संकटमा पर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गरेर देश संकटमा परेको बताएका छन् । माओवादीकै साथ लिएर कांग्रेस नेतृत्वको सरकारले नागरिकतासम्बन्धी विवादित विधेयक संसदबाट

संसद विघटन गरेर गणतन्त्र नै खारेज गर्ने षड्यन्त्र हामीले सफल हुन दिएनौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर गणतन्त्र र संघीयता खारेज गर्न खोजेको बताएका छन् । सर्लाहीको सोल्टी

‘विवादास्पद’ नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको