Bagmati Samachar Logo
धरानमा प्रचण्डले दिए मुक्सामहाङलाई मन्त्री बनाउने आश्वासन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुक्सामहाङ मेन्याङ्बोलाई मन्त्री बनाउने आश्वासन दिएका छन् । सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मुक्सामहाङलाई धराने जनताले जिताए मन्त्री बनाउने आश्वासन

‘संविधानको रक्षा, सुशासन र बिकासका लागि गठबन्धन सरकार’

हेटौंडा । समानुपातिक, समाबेशीता, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रसहितको संबिधानको रक्षा तथा सुशासन र विकास निर्माण गर्न बाम लोकतान्त्रिक गठबन्धन सरकार फेरी अति आवश्यक रहेको नेकपा एकिकृत समाजावादीको तर्फबाट मकवानपुर क्षेत्र

मनहरीमा एमाले परित्याग गरी २० जना एमालेका कार्यकर्ता माओवादीमा प्रवेश

हेटौंडा । मकवानपुर मनहरी गाँउपालिका वडा नं–५ मा नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरी २५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन । मंगलाबार नेकपा माओवादी केन्द्र –५ नम्बर वडा

गठबन्धनले जिते ५ वर्ष संसद भंग हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नहुने बताएका छन्। वाम लोकतान्त्रिक गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गदै देउवाले यो

यो चुनाव कौरव र पाण्डवबीचको लडाइ हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव गौरव र पाण्डवबीचको लडाई जस्तै भएको बताएका छन् । प्रचण्ड यतिमा मात्र रोकिएनन यो चुनाव महासंग्राम र जनमत संग्रह पनि

गरिब जनताको हितका लागि काम गर्छौँ : ईन्द्र बानियाँ

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– २ प्रदेशसभा (ख) मा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बाँनियाले गठबन्धनको सरकार बनेपछि जनताको पक्षमा काम गर्ने बताए । गठबन्धनले कैलाश गाउँपालिकामा आयोजना गरेको चुनावी

एमाले झुटो कुरा गर्ने र ढाँटको समुह हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले झुटो कुरा गर्ने, ढाँट्ने र छलछाम गर्नेहरुको समूह भएको बताए । एमाललेसंगको एकता आफ्ना लागि ज्ञान सिक्ने माध्यम बनेको

काठमाडौं जान ढिला हुन्छ भन्दै आधा बोलेर हेलिकप्टर चढेर फर्के ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओली चुनावी सभालाई सम्बोधन गर्न सिन्धुली पुगेका थिए । सभामा १५ मिनेट बोलेपछि ओली काठमाडौं जान ढिला हुन्छ भन्दै आधा बोलेर हेलिकप्टरमा चढेर फर्केका छन्

मलाई काठमाडौंमा जिताउनुस्, हामी रोल्पाका कांग्रेस जिताउँदैछौं : ओनसरी

काठमाडौं । माओवादी केन्द्रको तर्फबाट सत्तागठबन्धनकी काठमाडौं क्षेत्र नंं २ की उम्मेदवार ओनसरी घर्तीले काठमाडौंमा गठबन्धनले आफूलाई जिताए आफूहरु पनि रोल्पामा जिताउने बचन दिएकी छन् । उनले यो निर्वाचनमा माओवादी,

गोरखामा एमाले उम्मेदवारको टोलीमाथि आक्रमण, एक जना गम्भीर घाइते

गोरख । गोरखामा चुनाव प्रचार प्रसारका क्रममा झडप भइको छ । नेकपा एमालेको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको बताइएको छ । आइतबार राति एक समुहले खाना खाने क्रममा पालुङटार नगरपालिका(७ स्थित