Bagmati Samachar Logo
नेकपा एकीकृत समाजवादीले माघमा १०औं महाधिवेशन गर्ने (पूर्णपाठ)

काठमाडौं । नेकपा  एकीकृत समाजवादीले पार्टीको पहिलो महाधिवेशन माघ १४ देखि १८ गतेसम्म गर्ने निर्णय गरेको छ ।पार्टीको छैटौं पूर्ण बैठकबाट एकीकृत समाजवादीले माघमा महाधिवेशन  गर्ने निणय गरेको छ ।

गिरीबन्धु जग्गा प्रकरणको छानबिन गर्न जरुरी छैन, गर्ने भए गरे हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा

सांसद विकास कोषको बजेट खर्च नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय र प्रदेश सरकारले निर्वाचन क्षेत्रको विकासका लागि भन्दै सांसदहरूका लागि छुट्याएको रकम कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको छ । चालु आर्थिक वर्षमा संघीय र

नेकपा एसको पोलिटब्युरो बैठक : नेतृत्वको आलोचना, गणेश प्रवृतिले पार्टी बन्दैन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरोको बैठकमा नेतृत्वको आलोचना भएको छ । पार्टी कार्यलयमा बसेको बैठकमा २६ जना नेताहरुले आफ्नो धारणा राखेका छन् । बैठकमा नेताहरुलाई पाँच वटा विषयमा बोल्न

संसद अवरोध नियम संगत छैन ः सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्। शनिबार धुलिखेलमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङले

प्रधानमन्त्री भन्छन् : सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै गर्छ, चित्त नबुझे उच्चस्तरीय समिति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै गर्ने स्पष्ट पारेका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री

एमालेका नेताहरुको जिम्मेवारी हेरफेरदेखि पार्टीबाट निस्कासनसम्म

काठमाडौँ । नेकपा एमालेले पार्टीका केही नेताहको जिम्मेवारी हेरफेर गरेको छ । केहि नेताहरुलाई पार्टीबाट निस्काशन गरेको छ ।  केहिलाई विदा दिएको छ । एमालेले उपमहासचिव पृथ्वी सुब्बा प्रमुख रहेको

शक्तिशाली बन्दै एमाले अध्यक्ष ओली, सार्वजनिक कार्यक्रममा उनको बाहेक अन्य नेताको फोटो प्रयोग नगरिने

काठमाडौं । नेकपा एमालेले पार्टीको सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य नेताहरुको फोटो प्रयोग नगर्ने भएको छ। साउन २९ गते बसेको बैठकले सो निर्णय गरेको उपमहासचिव विष्णु रिमालले

सत्ता गठबन्धन बैठक : ललिता निवासदेखि सुन प्रकरणसम्म छलफल

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा ललिता निवास जग्गा प्रकरणदेखि सुन काण्डसम्म छलफल भएको छ । त्यस्तै संसद् अवरोध, गौर हत्या काण्ड लगायत विषयमा छलफल भएको छ । सुन

गठबन्धन बैठक : सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने

काठमाडौँ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन सिआइबीले गरिरहेकाले त्यसका लागि