
काठमाडौं । २८ मंसिर । बालुवाटारको ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका पूर्व अख्तियार प्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले थुनामा राख्ने आदेश दिएको छ । बयानका लागि आइतबार विशेष

काठमाडौँ । २४ मंसिर । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसको निर्णय कार्यान्यवन नगर्न सरकारलाई निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको

काठमाडौं । २४ मंसिर । नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक मंसिर २५ र २६ गते हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ, अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक

काठमाडौं । २४ मंसिर । काठमाडौँ महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । ‘यस बर्षको महानगर दिवसका अवसरमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने,

काठमाडौं । २१ मंसिर । सरकारले पहिलो पटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक

काठमाडौं । २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई अध्यादेश स्वीकृत गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा

काठमाडौँ । १९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन प्रति समवेदना प्रकट व्यक्त गरेका छन् । त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक

काठमाडौं । १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पष्पकमल दाहाल प्रचण्डबीच शीतलनिवासमा भेटवार्ता भएको छ । नेकपामा विवाद बढिरहेको बेला सधै राष्ट्रपतिले चासो राख्दै आएकी छिन्

काठमाडौं । १८ मंसिर । संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल सट्टा नेपाल मात्र लेख्ने सरकारी निर्णयका सम्बन्धमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता सुब्बा श्रेष्ठद्वारा दायर रिटमाथि

वागमती । १६ मंसिर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोकसेवा आयोगले सङ्घीय लोकसेवा आयोगको छविलाई कायम राख्दै काम गर्नुपर्ने बताएका छन् । प्रदेश लोकसेवा आयोगको कार्यालय निरीक्षण तथा