Bagmati Samachar Logo
संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गदै आयल निगमको केन्द्रीय कार्यलय घेराउ गरेका

यी हुन विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु

एजेन्सी । विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन् अमेरिकाका एक बालक । कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए । १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२०

वैद्य,बाबुराम र विप्लवहरुसंग छिटै एकता गर्ने प्रतिक्षामा छुः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आफ्नो पार्टी छोडेर अलग्गै पार्टी बनाएका नेताहरुसंग छिटै एकता गर्न प्रतिक्षामा रहेको बताएका छन् । मोहन वैद्य किरण, बाबुराम भट्टराई

एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट सर्वसम्मत छानिएका १७ प्रतिनिधिहरु

हेटौंडा । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र लामा बने मन्त्री

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारसंगै नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामाले बिहीबार मन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद

विप्लव नेतृत्वको नेकपाद्वारा ३० गते नेपाल बन्द

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थ र खाद्यवस्तुको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि

बागमती प्रदेशमा दुई मन्त्री थपेर मन्त्रीपरिषद विस्तार हुदै

हेटौंडा । बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ । बागम प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । विस्तारित मन्त्रिपरिषदमा माओवादी केन्द्र र नेपाली काँग्रेसका एक–एक

राष्ट्रपतिको विवरण संकलन गरेर राष्ट्रिय जनगणना सुरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । तथ्यांक विभागका गणकहरु शीतलनिवासमा पुगेर राष्ट्रपतिको जनगणना गरेका छन् । गणकहरुले प्रश्न

मकवानपुरमा १२२ केजी गाँजासहित एक जना पक्राउ

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले एक सय २२ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । बुधबार बिहान गाँजा निकासी गर्न लागेको अवस्थामा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर २

एमालेका डोल्पो गाँउपालिका अध्यक्ष र वडा अध्यक्षहरु माओवादी प्रवेश,प्रचण्डले गरे स्वागत

डोल्पा । नेकपा एमालेबाट निर्वाचिन गाँउपालिका अध्यक्ष नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ सहित सवै उडा अध्यक्षहरुलाई