Bagmati Samachar Logo
बालुवाटार जग्गा प्रकरणमा किर्ते मुद्धामा मुछिएका सुवेदी दम्पती छुटे

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणको किर्ते मुद्धामा पक्राउ परेका रामकुमार सुवेदी र पत्नी माधवी २१ दिन प्रहरी हिरासतबाट छुटेका छन् । बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउन बिचौलियाको आरोपमा उनीहरूलाई

बागमती गाउँपालिकाले भूमिहिन किसानलाई लालपुर्जा वितरण गदै

हेटौंडा । राष्ट्रिय भूमि आयोग र मकवानपुरको बागमती गाउँपालिकाबीच भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने सम्बन्धमा कार्य सहमती भएको छ । शनिबार काठमाण्डौंमा आयोगका अध्यक्ष केशब निरौला र बागमती गाउँपालिकाका अध्यक्ष

नारायणहिटीमा क्याफ्टेरिया खोल्न दिन ठेक्का सम्झौतामै मिलेमतो देखिएको छानबिन समितिको निष्कर्ष

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा बतास समुहलाई रेस्टुरेन्ट सञ्चालनगर्न दिएको सम्झौताबारे अध्ययन गर्न गठित छानबिन समितिले ठेक्का सम्झौतामा मिलेमतो भएको निष्कर्ष निकालेको छ । सहसचिव होमप्रसाद लुइटेल संयोजक रहेको समितिले

प्रधानमन्त्री, मन्त्री कन्टयाक्ट ट्रेसिङ पछि मन्त्रिपरिषद् बैठक प्रभावित

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु नै कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि मन्त्रीपरिषद बैठक नै प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर

प्रधानमन्त्री देउवा सहभागी हुने गुजरात शिखर सम्मेलन स्थगित

काठामाडौं । भारतको गुजरात राज्यमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात शिखर सम्मेलन स्थगित भएको छ । कोरोनाभाइरसको बढ्दो संक्रमणका बीच गुजरात सरकारले भाइब्रेन्ट शिखर सम्मेलन स्थगित गरेको छ । शिखर

ललित निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार काठमाडौं जिल्ला सरकारी

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ ।

माओवादीका केन्द्रीय सदस्यहरु पेरिसडाँडामा मनोनयन दर्ता गर्दै

काठमाडौं । नेकपा(माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका नेताहरु पेरिसडाँडामा मनोनयन दर्ता गदै छन् । महाधिवेशनबाट सर्वसम्मत चयन भएका २ सय ३७ केन्द्रीय सदस्यले अहिले मनोनयन दर्ता

माओवादीमा उपाध्यक्षमा महराको र महासचिवमा गुरुङको इन्ट्री, महासचिवमा चुनाव हुने संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन सकिएको दोस्रो दिनबाट विधान संशोधन गर्नु पर्ने माग उठेको छ । माओवादीले विधानमा एक जना वरिष्ठ उपाध्यक्षको पद व्यवस्था गरेको छ । तर अहिले

बन्दसत्रबाट प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पारित गरेको छ । आफूले पेश गरेको प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि