
काठमाडौं । काठमाडौं कीर्तिपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मकवानपुर कैलाश गाउँपालिका १० घर भएका र हाल कीर्तिपुर नगरपालिका ५ पाँगा

काठमाडौं । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताए । गत वैशाख ३० गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपा हुदा एमालेभित्र आफूले बीउ रोपेको दाबी गरेका छन् । उक्त बीउमा अब माओवादी विचार फल्ने बताए । बुधबार

हेटौँडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा बागमति प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले नेपालमा अहिले भएका सेना, प्रहरी र निजामती कर्मचारीको संख्या धेरै भएकाले कटौती गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर ३ जना केन्द्रीय सदस्य सहित ६७ जना नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपाका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुन

काठमाडौं । सर्वोच्च अदालतले निजगढमा बनाउने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने गरी फैसला दिएको छ। गत जेठ १२ गते आएको फैसलाको बुधबार पूर्णपाठ आएको छ । उक्त पूर्णपाठ आएसंगै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै गएको बताएकी छन् । बुधवार महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् । स्थानीय तहहरुमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले स्थानीय तहको निर्वाचनमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसको चलाखी अब नचल्ने बताए । सिन्धुपाल्चोकको चौतारामा आज आयोजित माओवादीका

काठमाडौं । सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने