Bagmati Samachar Logo
तत्कालीन प्रधानमन्त्री ओलीले ल्याएको नागरिकता अध्यादेश र प्रतिनिधि सभाबाट पारित विधेयक एउटै

काठमाडौं । संसदको राज्यव्यवस्था समितिबाट २०७७ असारमा पारित भएर प्रतिनिधिसभामा प्रतिवेदन पेस गरे पनि केपी ओली नेतृत्वको तत्कालीन सरकारले त्यसलाई सदनमा प्रवेश गराएन । बरु संसदीय समितिले २ वर्ष छलफल

मधेशमा मिटरब्याजीविरुद्ध संघर्ष समिति गठन

काठमाडौं । मधेश प्रदेशका मिटरब्याजबाट पीडितहरु संगठित भएर संघर्ष समिति गठन गरेका छन् । उनीहरु मिटरब्याजीविरुद्ध चरणवद्ध संघर्ष गर्ने भएका छन्। मंगलबार मिर्चैयामा पीडितहरुले भेला गरी प्रदेश स्तरीय संघर्ष समिति

चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा, ४१ जना पक्राउ

काठमाडौं । तीनकुनेको गैरिगाउँमा कल सेन्टरमा छापा मारेर प्रहरीले ४१ जना पक्राउ गरेको छ । सोमबार चिनियाँ नागरिकले चलाएको अवैध कल सेन्टरबाट ४१ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकोछ ।

प्रचण्डलाई घनश्याम भुसालले भने एमाले समेत अटाउने मोर्चा बनाउनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट हुदा नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले समेत अटाउने मोर्चा बनाउन आग्रह गरेका छन् । एमालमा भुसाल सहितका दोस्रो पुस्ताका

देउवा बोल्न जाँदै थिए, ‘एमसीसीको मतियार’ भन्दै नारा लाग्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा बोल्न जादा विरोध भएको छ । विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसी पास गरेको भन्दै सार्वजनिक कार्यक्रममै उनका विरुद्ध नारा लगाएको छ

बाबुराम भट्टराई समूहको पार्टीको नाम नेपाल समाजवादी

काठमाडौं । केहि दिन पहिला जसपाबाट विभाजित भएको डा. बाबुराम भट्टराई समूहले नयाँ पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको

चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने

काठमाडौं । चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले कोभिड–१९ कारण चीनमा एमबीबीएस पुरा गर्न नपाइ स्वदेश फर्किएका २०१६ ब्याचका विद्यार्थीले

मिटरब्याजीलाई कारबाहीको माग गर्दै सिरहामा प्रदर्शन

काठमाडौं । मिटरब्याजीलाई कारबाहीको माग गर्दै पिढतिहरुले आइतबार सिरहामा प्रदर्शन गरेका छन्। मिटरब्याजीहरुबाट आफूहरु पीडित भएको भन्दै उनीहरुले कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन गरेका छन्। सम्रिका महतो, श्रद्धादेवी साह,

नागरिकता विधेयकले देश संकटमा पर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गरेर देश संकटमा परेको बताएका छन् । माओवादीकै साथ लिएर कांग्रेस नेतृत्वको सरकारले नागरिकतासम्बन्धी विवादित विधेयक संसदबाट

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको र १६ जना घाइते भएका छन् ।