Bagmati Samachar Logo
हेटौंडा बसपार्कको तरकारी बजारमा आगलागी, लाखौंको क्षति

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको बताइएको छ । आगोलागीबाट लाखौ रुपैयाँको सामान

हेटौंडामा बसले ठक्कर दिँदा एक जनाको मृत्युु

हेटौंडा । हेटौंडाबाट पुर्वी मकवानपुरको फापरबारीतर्फ गैरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री थिए । दिउँसो पौने तीन बजे धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा

संसारकै ‘फोहोरी मानिस’को ९४ वर्षमा मृत्यु, भन्थे– नुहाउँदा रोग फैलिन्छ

काठमाडौं । संसारकै सबैभन्दा फोहोरी मानिसुको उपमा पाएका एक इरानी नागरिकको मृत्यु भएको छ। इरानी मिडियाकाअनुसार ९४ वर्षीय ती व्यक्तिको मंगलबार दक्षिणी प्रान्तमा मृत्यु भएको हो। उनी देजगाह गाउँमा एक्लै

प्रचण्डको गोरखा २ को प्रतिबद्धतामा सुख्खा बन्दरगाहदेखि औद्योगिक क्षेत्र निर्माण गर्नेसम्म

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चुनाव उठेको गोरखा क्षेत्र नम्बर २ का लागि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शनिवार उनले ८ पृष्ठको प्रतिबद्धता

माओवादी दोलखा इन्चार्ज देवी खड्काले राजीनामा दिइन्

काठमाडौं । नेकपा माओवादी केन्द्रकी दोलखा इन्चार्ज देवी खड्काले राजीनामा दिएकी छन् । उनले पार्टीले आफूलाई नसोधी एकलौटी रुपमा टिकट वितरण गरेको भन्दै इन्चार्जबाट राजीनामा दिएकी हुन् । संघ र

मकवानपुर क्षेत्र नम्बर २ को गठबन्धन भेलाः एकअर्कामा विश्वास गर्न आग्रह

हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी लोकतान्त्रिक वाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्बर २ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । बुधबार हेटौंडामा

मेला हेरर घर फर्किने यात्रुको ओभरलोडले जिप भिरमा खस्यो, ७ जनाको मृत्यु

काठमाडौं । बझाङको मष्टा गाँउपालिकामा जिप दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१

महिला भलिबलको स्वर्णका लागि एपीएफ र पुलिसले खेल्ने

काठमाडौं । विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलको फाइनलमा स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा मंगलबार भएको सेमिफाइनलमा एपीएफले

प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री कार्यलयलाई स्पष्टीकरण सोधेको छ । चुनावको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण

कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका