Bagmati Samachar Logo
माओवादीले ६ वर्षमा पटक पटक धोका दियो ः ओली

काठमाडौं । नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले ५ वर्षमा पटक पटक एमालेलाई धोका दिएको आरोप लगाएका छन् । जारी केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरेको दस्तावेजमा उनले माओवादीको

उपनिर्वाचनमा एमालेका सांसद संख्या नघटेपनि भोट घटे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख १० गते भएको उपनिर्वाचनमा एमालेका मत घट्नु चिन्ताको विषय भएको बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा पेश गरेको दस्तावेजमा

आफ्नो काम गर्न प्रहरीलाई निर्देशन दिएका छौँ, शरणार्थी प्रकरणबारे आशंका गरिरहनु जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै

शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारको केस मात्रै होइन, दोषी देखिएकालाई छाड्दैनौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शरणार्थी प्रकरणमा अनुसन्धानमा दोषी देखिएकाहरूलाई प्रहरीले नछाड्ने बताएका छन् । ‘मैले प्रहरीलाई निर्देशन दिएको छु । त्यसको आधारमा प्रहरी निर्भिकतापूर्वक, निष्पक्ष ढंगले अनुसन्धानको

भाग्न सक्ने आशंकामा प्रहरीले ‘जरूरी पुर्जी’ थमाएर खाँण पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण भाग्नसक्ने आशंकामा प्रहरीले जरूरी पुर्जी थमाएर पक्राउ गरेको छ । यसअघि पक्राउ परेकाहरूले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएको थियो ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर

काठमाडौं । न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको छ। अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिन भनेको छ।

भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै तपाईंहरूको साथ चाहिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरू भएको बताएका छन् । नयाँ लडाई सुरु भएको छ यसमा पार्टी र आफूलाई जनयुद्धको जस्तै साथ चाहिएको

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई जनालाई आज काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको टोखा बस्ने रामशरण केसी र

तारा तामाङद्धारा कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माग

काठमाडौं । कंचनपुरका नेकपा एमाले सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले उच्चस्तरीय

एमालेको निर्णय : नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई निलम्बन नगर्ने

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ पुर्जी जारी भएको भएपनि नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन नगर्ने भएको छ । आज मंगलबार बसेको पदाधिकारी