
काठमाडौं । अन्तरप्रदेश मुख्यमन्त्री एक दिने बैठक पोखरामा सकिएको छ । शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा उक्त बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । बैठकमा ६ वटा प्रदेशका

काठमाडौं । बालुवाटारस्थित सरकारी निवासको जग्गा प्रकरणमा पक्राउ परेका ३ जना छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन जनाले अदालतबाट पक्राउ नगर्न भनि आदेश लिइसकेको पाइएपछि छाडिएको जनाएको छ

काठमाडौं । ललिता निवास प्रकरणमा मीनबहादुर गुरुङलगायत ७ जना पक्राउ परेका छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास प्रकरणमा दोस्रो पटक पक्राउ परेका छन्। गुरूङलाई काठमाडौंको भाटभटेनीस्थित

हेटौंडा । ११ बुँदे हेटौँडा घोषणापत्र जारी गर्दै प्रथम बागमती प्रदेश युवा सम्मेलन आज (मंगलबार) सकिएको छ । दुर्इ दिनसम्म चलेको सम्मेलन ११ बुँदे घोषणा पत्र जारी गदै आज समापन

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सरेको छ । २३ असारका लागि बोलाइएको केन्द्रीय समिति बैठक १७ साउनमा बस्ने गरी सारिएको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए

हेटौँडा । बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण भएका छन् । मंगलबार (आज) बसेको प्रदेश सभा बैठकमा प्रदेशसभा सभामुख भुवन पाठकले समितिमा रहने सभासदहरुको नाम पढेर सुनाएका थिए । समितिको

हेटौंडा । दुई दिने बागमती प्रदेश युवा सम्मेलन आजबाट हेटौंडामा सुरु भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा दुई दिने सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन बागमती प्रदेशकी

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिए । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पाँच वर्षसम्म निरन्तर चल्ने बताएका छन् । सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सत्तारुढ गठबन्धनका नेताहरु र

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जोख्ने भएको छ । जसका लागि जलहरी निकालिएको छ । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ