Bagmati Samachar Logo
पशुपति आर्यघाटमा सीता दाहाललाई प्रचण्डले दिए दागबत्ती

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । दाहालको पार्थिव

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार दिउँसो ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले समकक्षी प्रचण्डकी पत्नी सीताको

कमरेड सीताको निधनले पार्टी, जनता र राष्ट्रमा अपूरणीय क्षति : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीपत्नी एवं पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएको छ । महासचिव देव गुरुङले शोक वक्तव्य जारी

सीता दाहाल : जसले युद्ध, शान्ति र सन्तान वियोग भोगेर पुष्पकमललाई प्रचण्ड बनाइन्

काठमाडौं । २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा सीता दाहालको योगदान छ । उनको योगदान कुनै नेता अथवा सेनाको कमाण्डर भन्दा कम थिएन् । प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल

ललिता निवास प्रकरण : सीआईबीद्धारा थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक

मिटरब्याज पीडित समस्या समाधान आयोगको म्याद थप

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज पीडित) समस्या समाधान आयोगको म्याद थप गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडित समस्या समाधान आयोगको म्याद तीन महिनाका लागि थप गरेको

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको अनुसन्धानका लागि सरकारले बनायो छानबिन समिति

काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेहरूको शव काठमाडौं ल्याइयो

काठमठाडौं । मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका( ५, भकान्जेस्थित लामाजुराको च्यानडाँडामा

प्रधानमन्त्रीको राजीनामा माग्नु एमालेको सत्ताबाट बाहिर बस्नु पर्दाको छट्पटी : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद् अवरुद्ध गर्नु एमालको सत्ताबाट बाहिरिनु पर्दाको छटपटि भएको बताएका छन् । शनिवार काठमाडौँमा केही सञ्चारमाध्यमहरूसँग कुरा

समाजवादी मोर्चाले सातै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने, अध्यक्ष ६  महिनामा आलोपालो गर्ने

काठमाडौँ । समाजवादी मोर्चा, नेपालले सातवटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । शनिबार काठमाडौंमा बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको