Bagmati Samachar Logo
राहदानी विभाग पुगेर पूर्व राजा शाहले गरे राहदानी नवीकरण

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी विभाग पुगेर राहदानी नवीकरण गरेका छन् । शाह पत्नी कोमलका साथ राहदानी विभाग त्रिपुरेश्वर पुगेर सर्वसाधारणसरह लाइनमा बसेर राहदानी नवीकरण गरेका हुन् ।

चौधरी परिवारले हत्याएको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा सरकारका नाममा आयो

काठमाडौं । चौधरी ग्रुपले हत्याएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन

काठमाडौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न फेरी अर्को आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न

पूर्व सभामुख महरा हाजिर जमानीमा छुटे

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व सभामुख कृष्ण बहादुर महरालाई हाजिर जमानीमा रिहा गरेको छ । उनलाई छाड्न सीआइबीले सरकारी वकिलसँग सहमति लिएको थियो । फौजदारी कार्यविधि

कृष्णबहादुर महराले भक्कानिएर बयान दिदै भने : ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन’

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराको बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन महरासँग बयान लिएका हुन् । २०७९ पुस १० मा

विनोद चौधरीको बया : सञ्चालक समितिको आग्रहमा लगानी गरेका हौँ, हाम्रो गल्ती केही छैन

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद विनोद चौधरीसंग सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार करिब ३ घन्टा बयान लिएको छ। माइतीघर मण्डलास्थित जिल्ला

मिडियाको निगरानी गर्ने निर्देशन प्रती पत्रकार महासंघको आपत्ति,गृहमन्त्रालयले लियो फिर्ता

काठमाडौं । गृह मन्त्रालयले सञ्चारमाध्यमका विषय निगरानी गर्न र गलत गर्नेलाई कारबाही गर्न भनी प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए पछि त्यसको पत्रकार महासंघले विरोध गरेको थियो । जिल्ला प्रहरी कार्यालय

पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार सीडीओलाई

काठमाडौँ । गृह मन्त्रालयले मर्यादा र साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन समाचार पोर्टललाई कारबाही गर्ने अधिकार सीडीओलाई दिएको छ । गृहसचिव एकनारायण अर्यालले बिहीबार उपप्रधान तथा गृह मन्त्री

७७ जिल्लाकै सीडीओलाई गृहमन्त्री रवि लामिछानेको २१ बुँदे निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै ६ चैतमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ बुँदे निर्देशन पठाएका छन् । गृहमन्त्री लामिछानेले बुधबार शान्ति सुरक्षा, सेवा

निसीखोला बस दुर्घटनाप्रति माओवादी उपमहासचिव शर्माद्वारा दुःख व्यक्त

काठमाडौँ । रुकुमपश्चिबाट काठमाडौ आउदै गरेको यात्रुबाहक बस बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको छ । यात्रुबाहक बस दुर्घटनाप्रति नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुःख व्यक्त गरेका छन्