
काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न ताकेता गरेको हो । निर्वाचन व्यवस्थापनका लागि कानुनत:

फोटो हेमन्त केसी जाजरकोट । उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नेपाल–भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको समितिले आज आफ्नो प्रतिवेदन पेस गरेको छ । मन्त्री आले उक्त

हेटौंडा । सुदर्शन फाउन्डेसनद्धारा जागरण मिडियालाई ल्यापटप र प्रोजेक्टर सहयोग गरेको छ । फाउण्डेशनका सञ्चालक सुदर्शन प्रसाद अधिकारीले सहयोग सामग्री एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नु भएको छ । रु. १,००,०००। (अक्षेरुपी

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा

काठमाडौं । सरकारले २३ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेको छ । उनीहरुलाई मन्त्रालय बोलाएर नियुक्तिपत्र दिएर शपथग्रहण गराएको बताइएकोक छ । गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष

काठमाडौँ । बढ्दो कोरोना संक्रमणको तेस्रो लहर र ओमिक्रोन पुष्टि भएसंगै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी उपस्थित हुन नदिने निर्णय गरेको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कंचनपुरस्थित मझगाउँ विमानस्थलको शिलान्यास गरेका छन् । विमास्थलमा भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले बुधबार शिलान्यास गरेका हुन् । शिलान्यास

सुर्खेत । नेकपा एमाले दैलेखे जिल्ला अधिवेशनमा भएको मतदानमा खसेको मत भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित भएको छ । दैलेखमा एमालेको जम्मा मतदाताको संख्या ७२१ रहेको थियो ।