Bagmati Samachar Logo
साहित्यकार आचार्यको म्युजिक भिडियो सार्वजनिक

हेटौंडामा ।  हेटौंडाका साहित्यकार पुरुषोत्तम आचार्यले म्युजिकभिडियो सार्वजनिक गरेका छन् । म्युजिक भिडियो फागुन एक गते जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक गरेको हो । क्रान्तिकारी धारमा कलम चलाउँदै आएका आचार्यले

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियो यी हुन् हस्ताक्षर गर्ने सांसद

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। पाँच दलीय सत्तागठबन्धन मध्ये तीन दलका ९८ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । महाअभियोगमा जबरा विरुद्ध २१ वटा आरोपहरु लगाएको

जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर बराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । सत्तागठबन्धनका ९८ जना सांसदहरुले आज (आइतबार) संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान

दीपक कार्की कामु प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएसँगै स्वतः निलम्बनमा परेका छन् । जबरा निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छः प्रवक्ता डा महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई हेर्ने

पूर्वमन्त्री बानियाँविरुद्ध बलात्कारको मुद्दा दर्ता गर्न बाँके प्रहरीको आलटाल

जुम्ला । बलात्कारको आरोप लागेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँविरुद्ध बाँके प्रहरीले जाहेरी दर्ता गर्न अनाकानी गरेको छ । बाँके प्रहरीमा २४ माघमै जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बलात्कार आरोपमा

१२ हजार भूमिहिन र सुकुम्बासीलाई लालपूर्जा बाँडियो

कठमाण्डौ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अहिलेसम्म १२ हजार भूमिहिन र सुकुम्बासीहरुलाई जग्गा धनी पूर्जा वितरण गरिएको बताएकी छन् । चितवनमा भएको जग्गा धनी पूर्जा वितरण

कञ्चनपुरका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर

कञ्चनपुर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि यहाँका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । आयोगका

गृहमन्त्रालयको चेतावनी, अनुमतिबिना तस्बिर र भिडियो सामाजिक सञ्जालमा राखे कार्वाही

काठमाण्डौ । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी

नेपालको जनसंख्या तीन करोड पुगेन, महिला भन्दा पुरुषको संख्या ७ लाख कम

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब