
काठमाडौं । धादिङबको खनियावासबाट सुनजस्तो पहेँलो धातु, अमेरिकी डलरजस्ता देखिने नोटसहित मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ परेका बेगबहादुर तामाङमाथि थप अनुसन्धान हुँदा हतियारसमेत बरामद भएको प्रहरीले जनाएको

हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले एक वर्षमा ७० प्रतिशत उजुरीको फर्छ्यौट गरेको जनाएको छ । अख्तियार कार्यालयले गएको आर्थिक वर्ष २०७८–०७९ मा कार्यालयमा परेका ७० प्रतिशत उजुरीलाई

काठमाडौं। मिटरब्याजबाट पीडितहरुले आज मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । मिटर ब्याजीहरुलाई कारवाही नगरेको र आफूहरूले न्याय नपाएको भन्दै मुख्यमन्त्री घेराउ गरेका छन् । मिटर ब्याजीले सुकुम्बासी बनाइएको

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित लालपुरमा २०७८ वैशाख २ मा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय सर्जन विकको मृत्यु भयो । सर्जन कोहलपुरस्थित गिट्टी, बालुवा र ढुंगा सप्लाई गर्ने डिपोका

काठमाडौं । नेपालले ५ वर्षका लागि भारतसँग पाँच बर्षका लागि रासायनिक मल खरिद सम्झौता गरेको छ । सम्झौतामा झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने भनिएको छ ।

काठमाडौं । मधेश प्रदेशका मिटरब्याजबाट पीडितहरु संगठित भएर संघर्ष समिति गठन गरेका छन् । उनीहरु मिटरब्याजीविरुद्ध चरणवद्ध संघर्ष गर्ने भएका छन्। मंगलबार मिर्चैयामा पीडितहरुले भेला गरी प्रदेश स्तरीय संघर्ष समिति

काठमाडौं । तीनकुनेको गैरिगाउँमा कल सेन्टरमा छापा मारेर प्रहरीले ४१ जना पक्राउ गरेको छ । सोमबार चिनियाँ नागरिकले चलाएको अवैध कल सेन्टरबाट ४१ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकोछ ।

काठमाडौं । मिटरब्याजीलाई कारबाहीको माग गर्दै पिढतिहरुले आइतबार सिरहामा प्रदर्शन गरेका छन्। मिटरब्याजीहरुबाट आफूहरु पीडित भएको भन्दै उनीहरुले कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन गरेका छन्। सम्रिका महतो, श्रद्धादेवी साह,

काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको र १६ जना घाइते भएका छन् ।

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको