
हेटौंडा । रोटर्याक्ट क्लब अफ हेटौंडाले न्यानो कपडा र खेलकुद सामग्री सहयोग गरेको छ । हेटौंडा ६ को श्री शान्ति बहिरा तथा सुस्त श्रवण आवासीय निम्न माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई

काठमाडौं । अवैध लागू औषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागू औंषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो

काठमाडौं । अन्त सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन् । बुधबार सर्वोच्च अदालतको आदेशले शोभराज आज जेलमुक्त भएका हुन् । दुई अमेरिकी पर्यटकको हत्याको अभियोगमा अदालतबाट दोषी

काठमाडौं । ४ मंसिरमा भएको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर राणाले उनीहरूलाई पद तथा गोपनीयतको शपथग्रहण गराएका हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीमा चार बुँदे सर्कुलर पठाएका छन् । प्रचण्डले प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार ४ बुँदे सर्कुलर पठाएको

हेटौंडा । मकवानपुरको गढी गाउँपालिकाका उद्यमी युवाहरुले अुनदान लिएको रकम फिर्ता गरेका छन् । अनुदान लिएर रकम दुरुपयोग गरेका थुप्रै उदाहरण देख्न सुन्न पाइन्छ । तर अनुदान रकम सदुपयोग गर्न

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा आज साँझ भएको बस दुर्घटनामा १७ जना यात्रुको मृत्यु भएको छ । घटनास्थलबाट १७ वटा शव भेटिएको प्रहरीले जनाएको छ । बेथानथोक ५ च्याल्टीमा

काठमाडौं । एक २० वर्षे युवकले विश्वकपलगायतका विभिन्न खेलहरुको सट्टेबाजीमा करोडौंको अवैध कारोबार गरेको पाइएको छ । महोत्तरी घर भइ हाल ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने आदर्श ठाकुरलाई पक्राउ

काठमाडौं । जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर ३ सिस्नेरी ज्यामिरेमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक