

काठमाडौं । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान र अवतरण बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले प्रदेश सरकारका १०० दिनको उपलब्धि सार्वजनिक गरेका

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को निरीक्षण गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत

काठमाडौं । रौतहटको गढीमाईमा बाटो बनाउने विषयमा विवाद हुँदा गोली लागेर एकजनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउँने विषयमा विवादको क्रममा गोली चल्दा एकजनाको मृत्यु भएको

हेटौंडा । सत्ता गठबन्धन दलहरूले सरकारको प्राथमिकता र न्यूनत साझा कार्यक्रम सार्वजनिक गर्दै शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायासम्बन्धी बाँकी काम २ वर्षभित्र पूरा गर्ने प्रतबद्धता जनाएका छन् । शान्ति प्रकियाको

काठमाडौँ । सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत १ हजार ५ सय ८५ पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड मार्फत एक

काठमाडौँ । चिनियाँ नागरिकहरूले अनलाइन एप्स ‘टेलिग्राम’ मार्फत काठमाडौँमा बसेर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र

काठमाडौँ । मिटरब्याजीको विरुद्ध आन्दोलन गर्न पीडितहरु काठमाडौँ आइपुगेका छन् । आज ११ दिन लगाएर पीडितहरु काठमाडौं आइपुगेको आन्दोलनमा सहभागी कुमार वतौलाले जानकारी दिए । काठमाडौं पुगेका आन्दोलनकारी भेट्न सरकारका

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रहरीको ३०