Bagmati Samachar Logo
एमाले नेता गोकर्ण विष्ट ४९६ मतले पराजित

काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमाले नेता गोकर्ण बिष्ट झिनो मतान्तरले पराजित हुन पुगेका छन् । निकै आशा गरिएका बिष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मदवार गोविन्द पन्थीसँग

समानुपातिकतर्फ रास्वपाले कटायो ५० हजार मत, अरु दलहरू कसको कति ?

काठमाडौं । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ५० हजार मत कटाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । हालसम्म गणना भएको मत अनुसार रास्वपाले समानुपातिकतर्फ ५६ हजार ९०१ मत पाएको हो

संसदमा एमालेको नेतृत्व गर्ने अवसर माओवादी पृष्ठभूमिका बादललाई

काठमाडौं । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को लहर चल्दा अघिल्लो संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेको छ । अहिलेसम्म ३९ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा

हारपछि एमाले उपाध्यक्ष पौडेलले भने– निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस

काठमाडौं । नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले रुपन्देही–२ बाट हार व्यहोरेपछि पार्टी पंतिलाई विचलित नहुँन आग्रह गरेका छन् । चुनावपछि जारी मतगणनामा देशभरीबाट अनपेक्षित परिणाम आइरहेका बेला एमाले निकै कम

रुपन्देही–३ मा रास्वपाका लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा।लेखजंग थापा विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले

३२ क्षेत्रको मतपरिणाम आउदा रास्वपा पहिलो नेकपा तेस्रो

काठमाडाैं । देशभरी भएको प्रतिनिधि सभाको चुनावको मत परिणाम आउने क्रम जारी छ । देशभरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पक्षमा जनलहर देखिएको छ । मत परिणाम आउन थालेबाट नै रास्वपाले पहिलो

सर्लाही ४ : गगनभन्दा अमरेश १९ सय भन्दा बढी मतले अगाडि

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् । उनले ४ हजार ४९६ मत ल्याएका छन् । पछिल्लो मतगणनाअनुसार कांग्रेस सभापति गगनकुमार

मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरूङ विजयी

काठमाडौं । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्। बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मत गणनामा गुरूङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम

नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट विजयी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५ सय ९२ मत ल्याएर विजयी भएका हुन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका