Bagmati Samachar Logo
सुशीलाको मन्त्रिपरिषद्‌मा कुलमान र अर्याल मन्त्री बन्ने सम्भावना

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने देखिन्छ । स्रोतले दिएको जानकारीअनुसार अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको छ । हामी

सुशीला कार्कीले शपथ लिएर मन्त्रिपरिषद् बैठक बसेसँगै संसद् विघटनको सिफारिस गर्ने

काठमाडौँ । प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन् । उनको शपथ अहिले ९ बजे हुने भएको छ । उनको मन्त्री परिषदले आजै बैठक बसेर संसद विघटनको सिफारिस गर्ने तयारी गरेकी

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै सुशीला कार्की

काठमाडौँ । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने पक्कापक्कि भएको छ । कार्की नेपालको पहिलो महिला प्रधानन्याधीश पनि बनेकि थिइन् । कार्कीले पहिलो महिला प्रधानमन्त्री पनि बन्ने भएकी छिन्

जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूकाे पशुपति आर्यघाटमा अन्त्यष्टि

काठमाडौं । जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान

भदौ २३ र २४ को अप्रिय घटनाका तस्बिर, भिडिओ पठाइदिन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते भएका घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन आग्रह गरेको छ। प्रहरीले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी

जेन जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

काठामाडाैं । जेन जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी

नयाँ सरकार सिंहदरबारबाटै चल्छ : मुख्यसचिव

काठमाडौं । नयाँ सरकारले सिंहदरबारबाटै काम गर्ने मुख्य सचिव एकनारायण अर्यालले बताएका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले उक्त कुरा बताएका हुन् । उनले भने,

सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य : विधिको शासन र संविधानवादबाट निकास खोज्नु पर्छ

काठमाडाैं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन र संविधानवादबाट नै खोज्नु पर्ने बताएका छन् । सभामुख र अध्यक्षले संयुक्त वक्तव्य जारी गर्दै

जेनजीले छानेको व्यक्तिकै नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन जीले छानेको व्यक्ति कै नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार रहेको बताएका छन् । उनले शुक्रबार समाजिक सञ्जाल मार्फत उक्त कुरा बताएका हुन्

दलका दोस्रो पुस्ताका नेताहरुले तीनवटा आयोग गठन गर्न माग

काठमाडाैं । राजनीतिक दलका दोस्रो तहका नेताहरुले भ्रष्टाचारको अन्त गर्न राज्यको उच्चतहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् । दलका दोस्रो