
काठमाडौं । ११ औँ राष्ट्रिय महाधिवेशनको संघारमा एमालेले ताप्लेजुङका २ नेतालाई निलम्बन गरेको छ । निलम्बनमा परेका दुबै नेताले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नु पर्ने मत राख्दै आएका थिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा मापदण्डविपरीत महाधिवेशन प्रतिनिधि छनोट एकलौटी रुपमा भएको भन्दै विवाद केन्द्रसम्म पुगेको छ । प्रतिनिधि छनौट सर्वसम्मत गरेको तर

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा भयरहित र निष्पक्ष रुपमा निर्वाचन बताएका छन् । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने बताएकी छन्। जेनजी आन्दोलनको सुरुको दिनमा नै सरकारद्धारा १९ जना विद्यार्थीहरुको हत्या भएको थियो । त्यसबेला नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनताको रक्षाका लागि नेपाली जनताले पनि एकजुट हुनु पर्ने बताएका छन् । विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले

काठमाडौं । सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्वीरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित

काठमाडौं । सर्वोच्च अदालतले मधेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र

काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो फैसला गरेको हो । सुशीला कार्की नेतृत्वको

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र जनार्दन शर्माको पहलमा खुलेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यी केन्द्रीय कमिटी घोषणा गरेको छ । प्रलोपाका अध्यक्ष परिषद्मा पाँच जना रहेका छन्, जसमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ । उनको बुबा रामनारायण शाहको निधन भएको छ । सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक प्राडा