
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचन उम्मेदवार चयनको विषयमा विवाद भएको छछ । संस्थापन पक्षले एकलौटी उम्मेदवारको नाम चयन गरेको भन्दै महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनको लागि एकल लड्ने निर्णय गरेसँगै उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपाको कांग्रेस र एमालेसँग चुनावी गठबन्धनमा भागबण्डा नमिलेपछि एक्लै लड्न उम्मेदवारको नाम टुङ्गो

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको भनी अख्तियारले दायर गरेको मुद्दामा सहसचिव प्रदीप परियारले सफाइ पाएका छन् । न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकतासभामा काठमाडौंका मेयर बालेन्द्र साह र कुलमान घिसिङ सहभागी भएनन् । सभापति रवि लामिछानेसहितका नेताहरू नागरिक उन्मुक्ति पार्टीसँगको एकता सभामा उपस्थिति भएका थिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति र थरुहट–थारुवान अभियन्ताबीच नौबुँदे सहमति भएको छ । नागरिक उन्मुक्तिको नेतृत्व वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले गरेका छन् । त्यस्तै थरुहटथारुवान अभियन्ता सुरेन्द्र

काठमाडौं । दुर्गा प्रसाईं संयोजकत्वको नागरिक बचाऊ अभियानले अगाडि सारेका माग सम्बोधनका लागि प्रधानमन्त्री सुशीला कार्कीले आइतबारसम्मको समय माग गरेकी छिन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार भएको वार्तामा कार्कीले आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एवं अरु आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ । न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका १ का ४५ वर्षीय

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन नभएपछि विशेष महाधिवेशन गर्न हल बुक गरिएको छ । विशेष महाधिवेशन पक्षधरले यही २७ र २८ पुसको लागि विशेष महाधिवेशन गर्न भृकुटीमण्डप हल बुक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कालिकोटबाट एकल सिफारिस गरिएको छ । पार्टीका केन्द्रीय सदस्य प्रकाश रोकायाका अनुसार, आज बसेको