Bagmati Samachar Logo

पोखराले टस जितेर विराटनगर किंग्सलाई ब्याटिङ गर्न निम्तो

काठमाडौं । पोखरा एभेन्जर्सले टस जितेर विराटनगर किंग्सलाइए पहिला ब्याटिङ गर्न दिएको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा पोखराले टस जितेर बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्न लागेको हो। यसअघि भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो।

विराटनगरको टोली ः सन्दीप लामिछाने, प्रतिश जीसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रजाने, हेनरी जर्ज, मार्टिन गप्टील, मर्चेन्ट डि लाङगे।

पोखराको टोली ः कुशल भुर्तेल, दिनेश खरेल, किरणकुमार ठगुन्ना, सागर ढकाल, अविशेक तिवारी, आकाश चन्द, तिर्थराज दास, आडम रोसिङटोन, डेनियल डाउथवेट, जिम्मी निसम, म्याट टेलर।