संवैधानिक निकायको रिक्त पदमा सरकारले ग¥यो नियुक्ति
काठमाडौं । ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका रिक्त पदमा नियुक्त गरेका छन् । मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले बिभिन्न आयोगका रिक्त पदमा नियुक्त गरेको हो ।
यस्तो छ संवैधानिक परिषद्ले गरेका नियुक्ती
अख्तियारः अध्यक्ष, प्रेमकुमार राई, सदस्य जयबहादुर चन्द र किशोरकुमार सिलवाल
निर्वाचन आयोगः सदस्य रामप्रसाद भण्डारी , डा. जानकी तुलाधर
मानवअधिकार आयोगः अध्यक्ष टोपबहादुर मगर , सदस्य मनोज दुवाडी डा. सूर्य ढुंगेल , लिलि बस्नेत थापा , मिहि ठाकुर
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगः जुद्ध गुरुङ र अमरराज मिश्र
महिला आयोगः अध्यक्ष कमलाकुमारी पराजुली, सदस्य कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा
दलित आयोगः अध्यक्ष देवराज विक , सदस्य मिना सोभ , परशुराम रमतेल , कुञ्ज बराइली र मेहेले पार्की
राष्ट्रिय समावेशी आयोगः अध्यक्ष मानप्रसाद खत्री , सदस्य रामचन्द्र जोशी , हरिभक्त जोशी र जितेन्द्र पाश्वान
आदिवासी आयोगः अध्यक्ष रामबहादुर थापा , सदस्य मीन श्रीस मगर , मिनसिंह लामा , रिना राना , चरण राई
मधेसी आयोगः सदस्य जिवक्ष साह , रेणुदेवी शाह र विजय गुप्ता
थारु आयोगः सदस्य विकास चौधरी, बबिता चौधरी , सुबोधसिंह थारु र भोलाराम चौधरी
मुस्लिम आयोगः सदस्य महमुद्दिम अलि मिर्जाअर्सद बेग
प्रतिक्रिया दिनुहोस्: