उपसभामुखमा श्रम संस्कृतिलाई कांग्रेस–एमाले र नेकपाको समर्थन
काठमाडौं । उपसभामुखमा श्रम संस्कृतिलाई कांग्रेस–एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले समर्थन गर्ने भएका छन् ।
उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई विपक्षमा रहेका मुख्य तीन दलले समर्थन गर्ने भएका छन् । कांग्रेस, एमाले र नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई सघाउने निर्णय गरेका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपभामुखमा आफ्नो दलले महिला उम्मेदवार उठाउने घोषणा यसअघि नै गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: