Bagmati Samachar Logo

बालेन मन्त्रिपरिषद्‌मा सीता वादीसहित ५ महिला मन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ।

जसमा दलित समुदायकी सीता वादीसहित ५ महिला मन्त्री बनेका छन्।

रास्वपाका अनुसार सोबिता गौतम कानुन, प्रतिभा रावल सामान्य प्रशासन, गीता चौधरी कृषि, सीता वादी महिला र निशा मेहता स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।