अमेरिकी–इजरायल मिसाइल हमलामा इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए
काठमाडौं । इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका छन् ।
रिपोर्टहरूका अनुसार, नैनीलाई हालैको आक्रमणमा निशाना बनाइएको थियो, यद्यपि आक्रमण सम्बन्धी विस्तृत विवरण अझै सार्वजनिक भएको छैन।
समाचार एजेन्सीहरूको अनुसार, इरानी सरकारी मिडिया “मैहर” ले पनि उनको मृत्यु भएको पुष्टि गरेको छ।
उनी इरानी सेनाका दोस्रो कमाण्डर थिए । यसअघि अमेरिकी आक्रमणमा परेर सर्वोच्च नेता आयातुल्लाह खामेनीसहित चार उच्च अधिकारीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्: