Bagmati Samachar Logo

निर्वाचन आयोगले भन्यो– साढे १० लाख मत खस्यो

काठमाडौं । निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म देशभरबाट करिब ६ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै मतदान केन्द्रहरूमा विहान ७ बजेदेखि नै मतदान सुचारू भएको छ। विहान १० बजेसम्म देशभर कूल १० लाख ६५ हजार १२० मत खसेको हो । यो कूल मतदाता संख्याको करिब ६ प्रतिशत हो ।