Bagmati Samachar Logo

झापा फर्किए बालेन, चोकचोकमा समर्थकको भिड (तस्वीरहरू)

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन झापा फर्किएका छन् । झापा ५ मा प्रतिनिधिसभा उम्मेदवार रहेका उनी विभिन्न जिल्लामा चुनावी कार्यक्रम सकेर आफ्नै क्षेत्रमा केन्द्रित भएका हुन् ।

उनको स्वागतमा झापाका विभिन्न स्थानमा समर्थकको भिड लागेको छ ।