खामेनेई मारिएको पुष्टी,इरानमा ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी एक टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। इरानको सबैभन्दा ठूलो मिडियामध्ये एउटा प्रेस टिभीका अनुसार सर्वोच्च नेता अयातेल्ला अली खामेनेई मारिएका हुन् ।
उक्त टीभीले खामेनीई यस संसारमा नरहेको सार्वजनिक गरेको हो। खामेनेईको निधनमा ४० दिन शोक घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: