Bagmati Samachar Logo

रमेश लेखकको क्षेत्रमा कांग्रेसबाट हरि बोहरा उम्मेदवार

काठमाडाैं । नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र नंं ३ मा हरि बोहरालाई टिकट दिएको छ । पूर्वगृहमन्त्री रमेश लेखक निर्वाचन लड्दै आएका थिए । तर अहिले उनलाई टिकट नदिएर बोहरालाई दिएको छ ।

बोहरा बेदकोट नगरपालिकाका बासिन्दा हुन । उनी कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा लेखेकले यो क्षेत्रबाट अघिल्लो पटक निर्वाचन जितेका थिए ।