शिक्षामन्त्री महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता
काठमाडौं । महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराउने. भएका छन् ।
उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: