रेणु दाहालले दिइन उपप्रमुख अधिकारीलाई राजीनामा
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले राजीनामा दिएकी छन् ।
आउदो २१ फागुनको लागि हुने निर्वाचनको लागि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दिने दिदै छन् । उनले आज बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् ।
उनले आज १२ बजे उम्मेदवारी दर्ता गर्ने छन् ।
दाहालले भरतपुर महानगरपालिकामा दुई पटक मेयरमा विजयी भएकी थिइन् । दोस्रो कार्यकालबीचमा छोडेर प्रतिनिधि सभाको निर्वाचनमा होमिने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्: