चार दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची
काठमाडौँ । निर्वाचन आयोगमा चार राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।
अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: