एमाले अध्यक्षमा केपी ओली अत्यधिक मतसहित विजयी
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्।
११ औँ महाधिवेशनबाट उनी तेस्रो कार्यकालको लागि १६६३ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका छन् । ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत ल्याएका छन् ।
एमालेको निर्वाचन आयोगले औपचारिकरुपमा परिणाम घोषणा गर्न भने बाँकी।
प्रतिक्रिया दिनुहोस्: